एनआईसी एशिया बैंक २४औं वर्षमा, मोबैंक मार्फत क्युआर स्क्यान भुक्तानीमा २४ प्रतिशत छुट
एनआईसी एशिया बैंक २४औं वर्षमा प्रवेश गरेको छ । २४ वर्षसम्ममा आइपुग्दा यो बैंक देशकै सबैभन्दा ठुलो सञ्जाल भएको बैंक बनेको छ । बैंकले ३५६ शाखा, ७० विस्तारित काउण्टर, ८१…
- ७ श्रावण २०७८, बिहीबार