२०२१ मा भीआर सम्बन्धी ग्याजेटको बिक्री ३१ प्रतिशत बढ्यो: रिपोर्ट
२०२१ मा भीआर सम्बन्धी ग्याजेटको बिक्री ३१ प्रतिशत बढेको हालै एक अध्ययनले देखाएको छ। मेटाको रियालिटी ल्याब्स भीआर डिभिजनले हालसम्म कति परिमाणमा क्वेस्ट २ हेडसेट बिक्री भयो भन्ने खुलाएको छैन।…
- ३ फाल्गुन २०७८, मंगलवार