अमेरिकाले नयाँ सी-ब्याण्ड स्पेक्ट्रम अक्शनमार्फत् ४४० मेगाहर्जको ‘सुपर ब्याण्ड’ निर्माण गर्ने
अमेरिकाको संघीय सञ्चार आयोग (एफसीसी) ले यसै महिनाको अन्त्यमा अर्को सी-ब्यान्ड स्पेक्ट्रमको ठूलो लिलामीका लागि आवश्यक नियमहरूमा मतदान गर्ने भएको छ। अमेरिकी दूरसञ्चार नियामकले माथिल्लो सी-ब्यान्ड (३.९८–४.१४ गिगाहर्ज) को १६०…
- १९ असार २०८३, शुक्रबार