एन्ड्रोइडमा आफ्नै सुरक्षित च्याट ब्याकअप सुविधा परिक्षण गर्दै ह्वाट्सएप
ह्वाट्सएपले एन्ड्रोइडका केही परीक्षण प्रयोगकर्तालाई आफ्नै क्लाउड स्टोरेजमा कुराकानीको ब्याकअप राख्न सकिने सुविधा उपलब्ध गराउन थालेको छ। डब्ल्यूएबिन्टाइन्फोका अनुसार एन्ड्रोइडका लागि ह्वाट्सएपको परीक्षण भर्सन २.२६.४६.४ मा यो सुविधा देखिएको हो।…
- ३ मंसिर २०८३, बिहीबार