Tag

बाईटडान्स

टिकटकको मुख्य कम्पनी बाईटडान्स विश्वकै सबैभन्दा मूल्यवान स्टार्टअप

भिडियो शेयरिग प्लेटफर्म टिकटकको मुख्य कम्पनी बाईटडान्सले बजामा निकै राम्रो गरिरहेको छ । विभिन्न विवादका बिचपनि कम्पनीको वित्तीय अवस्थासमेत राम्रै रहेको देखिएको छ। टिकटक र यसको चिनियाँ भर्सन डोयुङ्गका विश्वभर…

  • १६ जेष्ठ २०७७, शुक्रबार