बरामद ४९ कम्प्युटर र १५५ मोबाइलको अनुसन्धान गरिँदै
प्रहरीले बरामद गरेको १५५ थान मोबाइल र ४९ कम्प्युटर (ल्यापटप) को जिल्ला प्रहरी कार्यालय धुलिखेलमा प्राविधिक अनुसन्धान भइरहेको छ। पाँचखाल नगरपालिका–७ शिखरपुरबाट मङ्गलबार अपराह्न नियन्त्रणमा लिइएका ३६ चिनियाँ नागरिकले उक्त…
- २ मंसिर २०८३, बुधबार