निषेधाज्ञा लागू भएसँगै लाइसेन्सको अनलाइन आवेदन पनि बन्द हुने
वैशाख १६ गतेदेखि ड्राइभिङ लाइसेन्सको अनलाइन आवेदन प्रणाली बन्द हुने भएको छ । सरकारले कोरोनाको दोस्रो लहर आएसँगै आगामी वैशाख १६ देखि निषेधाज्ञा जारी गरेको छ। यसै सन्दर्भमा यातायात व्यवस्था…
- १४ बैशाख २०७८, मंगलवार