फेसबुकले ओभरसाइट बोर्ड गठन गर्यो, सीईओ जुकरबर्गको निर्णयलाई पनि खारेज गर्नसक्ने
फेसबुकले ओभर साइटबोर्ड स्थापना गर्ने घोषणा गरेको छ। यो फेसबुकको ‘सर्वोच्च अदालत’ को रूप मा मानिनेछ। बोर्डमा एक पूर्व प्रधानमन्त्री, एक नोबेल शान्ति पुरस्कार र धेरै संवैधानिक कानून विज्ञहरू र…
- २६ बैशाख २०७७, शुक्रबार