जापानको ‘फुगाकु’ विश्वको सबैभन्दा तिब्रगतिको सुपर कम्प्यूटर, अब कोरोनाभाइरस विरूद्ध लड्दै
हालै घोषणा गरिएको विश्वको सबैभन्दा द्रुत सुपर कम्प्यूटर कोरोनाभाइरस विरूद्धको लडाईमा तैनाथ गरिएको छ। जापानको ‘फुगाकु’ सुपर कम्प्युटरले सोमबार शीर्ष स्थानको दाबी गरेको छ र यो अमेरिकामा भएको आईबीएम मेशीनको…
- ९ असार २०७७, मंगलवार