नेपाली स्टार्टअप खल्तीले जित्यो संयुक्त राष्ट्र संघबाट ‘फिनटेक इन्नोभेसन फन्ड’
काठमाडौं । नेपाली स्टार्टअप कम्पनी खल्तीले संयुक्त राष्ट्र संघ अन्तर्गतको संयुक्त राष्ट्रसंघीय पुँजी विकास कोष (यूएनसीडीएफ) र एशिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्र संघीय आर्थिक तथा सामाजिक आयोग (युनेस्क्याप)…
- १९ असार २०७६, बिहीबार