क्वालकमको ५जी मोबाइल चीप अब सस्तो मूल्यका स्मार्टफोनमा पनि उपलब्ध हुने
काठमाडौं । मोबाइल चीप मेकर क्वालकमले आइएफए २०१९ मा आफ्नो ५जी मोबाइल प्लेटफर्म प्रडक्टलाई बिस्तार गर्ने बताएको छ । कम्पनीले स्न्यापड्रागन ६ सिरिज, ७ सिरिज र ८ सिरिजमा आफ्नो ५जी…
- २२ भाद्र २०७६, आईतवार