नेपाल टेलिकमको कर्णाली प्रादेशिक निर्देशनालय अब सुर्खेतमै स्थानान्तरण
नेपाल टेलिकमले आफ्नो कर्णाली प्रदेशको कार्यालय स्थानान्तरण गरेको छ । यसअघि नेपालगञ्जबाट सेवा दिँदै आएको नेपाल टेलिकमले अब कर्णाली भित्रैको आफ्नो नयाँ कार्यालयबाटै सेवा दिने भएको छ। कम्पनीले मंसिर २२…
- २५ मंसिर २०७८, शनिबार