प्रभु बैंकले ल्यायो मेशिनबाटै खातामा पैसा जम्मा गर्न सकिने सेवा
प्रभु बैंकले मेशिनबाटै खातामा पैसा जम्मा गर्न सकिने सेवा सञ्चालनमा ल्याएको छ। नगद काउण्टरमै श–शरिर भौतिक रुपमा उपस्थित हुनुपर्ने बाध्यतालाई अन्त्य गर्दै बैंकले क्यास रिसाइकल मेशिन (सीआरएम) बाट बैंक खातामा…
- २२ श्रावण २०७८, शुक्रबार