सञ्चार मन्त्रालयका दश प्राथमिकता कार्यक्रमः लाइसेन्स छपाईमा तिब्रतादेखि फोरजी सेवाको गुणस्तर सुधारसम्म
नतिजामा आधारित शासकीय प्रबन्ध कार्यान्वयन गर्ने उद्देश्यले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले विषय क्षेत्र सम्बन्धित १० ओटा प्रमुख कार्य र तिनका प्रमुख कार्यसम्पादन सूचक समयसीमा र जिम्मेवार अधिकारी सहितको सुधारात्मक…
- २३ चैत्र २०८२, सोमबार