ह्वावे पी५० तथा पी५० प्रो सार्वजनिक, प्रि अर्डर शुरु
ह्वावेले हालै आफ्नो पी५० सिरिजको स्मार्टफोन सार्वजनिक गरेको छ। यो सिरिजमा पी५० तथा पी५० प्रो मात्र रहेको छ भने यसपटक प्रो+ मोडल ल्याइएको छैन। यी डिभाइसमा लिइकाको क्यामरा राखिएको छ।…
- १५ श्रावण २०७८, शुक्रबार