टिकटकले यहूदी नरसंहारसम्बन्धी कन्टेन्टमा कल्याणकारी विज्ञापन राख्ने
छोटा भिडियो शेयरिङ प्लेटफर्म टिकटकले आफ्नो एपमा फैलिएको यहुदीविरोधी अवधारणासँग लड्नका लागि होलोकस्ट सम्बन्धी पीएसए तथा जानकारीमूलक सामग्री थप गर्ने भएको छ। शोहका नामले पनि चिनिने होलोकस्ट दोस्रो विश्वयुद्धका बेला…
- १३ माघ २०७८, बिहीबार