फिनटेक स्टार्टअप पार्करले दियो दिवालिया संरक्षणका लागि आवेदन
पार्कर नामक फिनटेक स्टार्टअपले दिवालिया संरक्षणका लागि आवेदन दिएको छ। ई–कमर्स व्यवसायलाई लक्षित गर्दै कर्पोरेट क्रेडिट कार्ड र बैंकिङ सेवा प्रदान गर्दै आएको कम्पनी बन्द भएको व्यापक रूपमा रिपोर्ट गरिएको…
- २८ बैशाख २०८३, सोमबार