एनसेलको कार्यालयमा सिआइबीको छापा, कम्पनीले भन्यो- ‘मागेअनुसारको कागजात दिईएको हो, अनुसन्धानलाई सहयोग गर्नेछौं’
निजी मोबाइल सेवा प्रदायक कम्पनी एनसेल आजियाटा लिमिटेडको केन्द्रीय कार्यालयमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआइबी) ले छापा मारेको छ। स्मार्ट टेलिकमको उपकरण लिलामीमार्फत खरिद गरेको बारेमा अनुसन्धान गरिरहेको सीआईबीले…
- ३१ बैशाख २०८३, बिहीबार