नियम विपरीत कम्पनीको निमित्त प्रबन्ध निर्देशक नियुक्ति गरेको भन्दै दूरसञ्चार कर्मचारी संगठनहरुद्वारा सञ्चार मन्त्रालयलाई ध्यानाकर्षण
नियम विपरीत कम्पनीको निमित्त प्रबन्ध निर्देशकमा रीना डंगोललाई नियुक्त गरेको भन्दै नेपाल दूरसञ्चार राष्ट्रिय कर्मचारी संगठन तथा नेपाल रास्ट्रिय कर्मचारी संगठन, नेपाल टेलिकमले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई ध्यानाकर्षण गराएका…
- १ फाल्गुन २०८२, शुक्रबार