युवा वैज्ञानिकहरूलाई अनुसन्धान गर्न नास्टले १२ लाख रुपैयाँसम्म सघाउने, प्रस्ताव पेस गर्न आह्वान
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नास्टले युवा वैज्ञानिकहरूलाई अनुसन्धान गर्न आर्थिक सहयोग गर्ने भएको छ। प्रतिष्ठानले आज एउटा सार्वजनिक सूचना प्रकाशन गर्दै युवा वैज्ञानिकहरूलाई अनुसन्धान सहयोग कार्यक्रमका लागि प्रस्ताव…
- २ भाद्र २०८१, आईतवार