डिजिटल पहुँच विस्तार गर्दै श्रीलङ्कामा फाइभजी सेवा सुरु
श्रीलङ्काले पहिलो पटक सर्वसाधारणका लागि ५–जी मोबाइल सेवाको व्यावसायिक सुरुआत गर्दै डिजिटल प्रविधिको नयाँ चरणमा प्रवेश गरेको छ। देशका दुई प्रमुख दूरसञ्चार सेवा प्रदायक ‘डाइलग आजियाटा’ र ‘श्रीलङ्का टेलिकम मोबिटेल’…
- ७ पुष २०८२, सोमबार