१५ करोड ३० लाखभन्दा बढी अमेरिकी लाइसेन्सका डिजिटल स्क्यान डार्क वेबमा लिक
अमेरिका र क्यानडाका १५ करोड ३० लाखभन्दा बढी चालक अनुमतिपत्रका स्क्यान हालै डार्क वेबमा बिक्रीका लागि राखिएको पाइएको छ। साइबर सुरक्षा पत्रकार ब्रायन क्रेब्सका अनुसार यी दस्तावेजहरू चुहावट गर्ने स्रोत…
- १८ भाद्र २०८३, बिहीबार