टेलिहेल्थ प्लेटफर्ममार्फत् दुर्गममा विशेषज्ञ परामर्श सेवा उपलब्ध गराइने
टेलिहेल्थ प्लेटफर्ममार्फत् दुर्गम क्षेत्रका नागरिकलाई विशेषज्ञ परामर्श सेवा उपलब्ध गराइने भएको छ। राष्ट्रपति पौडेलले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यसबारे घोषणा गरेका हुन्।…
- २८ बैशाख २०८३, सोमबार