टम्बो मोबाइल नेपाली बजारमा, सबै फोनमा २०० दिनसम्मको रिप्लेसमेन्ट वारेन्टि
काठमाडौं । नेपाली बजारमा नयाँ मोबाइल ब्राण्ड टम्बो मोबाइल प्रवेश गरेको छ । भारतीय मोबाइल ब्राण्ड टम्बो मोबाइलले सोमबार पत्रकार सम्मेलन गर्दै नेपाली बजारमा आएको घोषणा गरेको छ । टम्बो…
- २१ श्रावण २०७५, सोमबार