चिपमेकर क्वालकमले निन्टेन्डो स्विच जस्तै आफ्नै गेम कन्सोल ल्याउने तयारी गर्दै
कम्प्युटिङ्ग जायन्ट क्वालकमले निन्टेन्डो स्विच जस्तै आफ्नै गेम कन्सोलमा काम गरिरहेको रिपोर्ट बाहिर आएको छ। यो २०२२ को पहिलो क्वाटरमा क्वालकम स्न्यापड्रागन चिपसेट प्रयोग गरी एन्ड्रोइड १२ पावर्ड कन्सोल सुरू…
- ११ चैत्र २०७७, बुधबार