कोरोनाभाइरसले गर्दा गूगल र फेसबुकलाई मात्रै करिब ४४ बिलियन डलर घाटा हुने
कोरोनाभाइरस महामारीका कारणा अहिले विश्वभर हालत निकै चिंताजनक भएको छ। विश्वभर सबै देशहरूमा यो भाइरस फैलिएको छ। कोरोनाभाइरसलाई रोकथामको लागी सबै देशहरुमा आफ्ना नागरिकहरुलाई सामाजिक डिस्टेन्शन को लागी अपील गरेका…
- १५ चैत्र २०७६, शनिबार