जापानमा गुगल पिक्सेल ७ स्मार्टफोन बिक्रीमा प्रतिबन्धित, यस्तो छ कारण
गुगललाई अन्तर्राष्ट्रिय बजारमा ठूलो धक्का लागेको छ, किनकि अब जापानमा गुगल पिक्सेल ७ र गुगल पिक्सेल ७ प्रोको बिक्रीमा प्रतिबन्ध लगाइएको छ। वास्तवमा, जापानी अदालतले पेटेन्ट उल्लङ्घनको मुद्दामा आफ्नो फैसला…
- १५ असार २०८२, आईतवार