गुगल ट्रान्सलेटले नेवारी भाषालाई अनुवाद गर्नसक्ने, थपियो ११० ओटा नयाँ भाषा
टेक जायन्ट गुगलको ट्रान्सलेट सुबिधाले नेपालभाषा (नेवारी) मा पनि उल्था गर्नसक्ने भएको छ। यसअघिनै अंग्रेजी, चिनियाँ हिन्दि नेपालीसहित १३३ ओटा भाषामा उल्था गर्ने सुबिधा रहेको गुगलले नयाँ ११० भाषा थपेको…
- १४ असार २०८१, शुक्रबार