कार निर्माताहरूको समूहद्धारा चिप निर्माता क्वालकमको एकाधिकार विरुद्ध उजुरी
कार निर्माताहरू र टेक फर्महरूको एउटा समूहले अमेरिकी नियामकहरुलाई चिप निर्माता क्वालकमको बिक्री प्रक्रियाकाे विरुद्धमा कारबाही गर्न आग्रह गरेको छ। टेस्ला, फोर्ड, होन्डा, डेमलर, इंटेल र मिडियाटेकले संघीय व्यापार आयोग…
- १० भाद्र २०७७, बुधबार