केटीएम पब्लिक ट्रान्सपोर्ट मोबाइल एप सार्वजनिक
सार्वजनिक यातायातको सहजतासँग जोडिएको केटीएम पब्लिक ट्रान्सपोर्ट मोबाइल एप सार्वजनिक गरिएको छ। उपत्यकामा गुड्ने सार्वजनिक सवारी साधनहरु कुन ठाउँमा छन्, आफूले पर्खिएको ठाउँमा आइ पुग्न कति समय लाग्छ, जस्ता जानकारी…
- ५ भाद्र २०८३, शुक्रबार