टेलिकमका कर्मचारीहरुसँग वार्ताको वातावरण बनाउन मन्त्रालयको सहजीकरण टोली गठन
बिगत १० दिनदेखी नेपाल टेलिकमका कर्मचारीहरुको आन्दोलन जारी भईरहेको सन्दर्भमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आन्दोलनकारीसँग वार्ता गर्ने वातावरण बनाउनका लागि समन्वय गर्ने भएको छ। मन्त्रालयले हालै आन्दोलनरत कर्मचारीहरुलाई पत्र…
- १४ श्रावण २०७८, बिहीबार