पाँच मध्ये लगभग ४ अष्ट्रेलियालीले विश्वकै पहिलो १६ वर्ष मुनिका सामाजिक सञ्जाल प्रतिबन्धको समर्थन गर्ने: सर्वेक्षण
लगभग पाँच मध्ये चार अस्ट्रेलियाली वयस्कहरूले १६ वर्ष मुनिका बालबालिकाहरूका लागि सामाजिक सञ्जाल प्रयोगमा संघीय सरकारको नयाँ प्रतिबन्धलाई समर्थन गरेको शुक्रबार गरिएको एक सर्वेक्षणले देखाएको छ। अस्ट्रेलियाली अनुसन्धान परिषद्वारा वित्त…
- २८ मंसिर २०८२, आईतवार