टीम नेपाल दक्षिण कोरियाको इन्चोनमा हुने सन् २०२६ को युवा रोबोटिक्स प्रतियोगितामा सहभागी हुँदै
रोबोटिक्स एसोसिएसन अफ नेपाल (आरएन) ले सन् २०२६ को फस्ट ग्लोबल च्यालेन्ज (एफजीसी २०२६) मा नेपालको प्रतिनिधित्व गर्ने घोषणा गरेको छ। विश्वकै सबैभन्दा ठूलो ओलम्पिक स्तरको युवा रोबोटिक्स प्रतियोगिता ७…
- १४ आश्विन २०८३, बुधबार