आर्थिक सङ्कटका कारण कोशीका ४४ एफएम रेडियो बन्द
आर्थिक सङ्कटका कारण कोशी प्रदेशका ४४ ओटा एफएम रेडियो स्टेशन बन्द भएका छन्। पत्रकार महासङ्घ कोशी प्रदेशले आयोजना गरेको मिडिया सम्मेलनमा प्रस्तुत कार्यक्रममा १२९ ओटा रेडियो मध्ये ४४ ओटा बन्द…
- १४ असार २०८३, आईतवार