एनएमबि बैंकको ‘एनएमबी ओम्निच्यानल’ वेब र मोबाइल एप्लिकेशनमा उपलब्ध
एनएमबि बैंकले वेब र मोबाइल एप्लिकेशनमा ‘एनएमबी ओम्निच्यानल’ प्रस्तुत गरेको छ । ‘साच्चै डिजिटल बैंङ्किङ अनुभव’ मूलमन्त्र सहित ओम्निच्यानल डिजाइन गरि बैंङ्किङ क्षेत्रमै यो पहिलो पटक अघि सारिएको हो ।…
- २ भाद्र २०७७, मंगलवार