स्मार्टच्वाईस टेक्नोलोजिज र एनआइसी एसिया बैंकवीच स्मार्ट क्यूआरमार्फत भुक्तानी सेवा सम्बन्धि सम्झौता
नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालनको अनुमति प्राप्त स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेड र राष्ट्रिय स्तरको ‘क’ वर्गको वाणिज्य बैंक एनआइसी एसियाबीच स्मार्ट क्यूआर मार्फत भुक्तानी सेवा सन्चालनको लागि सम्झौता सम्पन्न भएको…
- १५ चैत्र २०७८, मंगलवार