इन्स्टाग्रामका प्रमुख बयान दिन अदालतमा उपस्थित हुने
इन्स्टाग्रामका प्रमुख अदालतमा एप डिजाइन र युवाको मानसिक स्वास्थ्यबारे बयान दिन उपस्थित हुने भएका छन्। मेटाको स्वामित्वमा रहेको इन्स्टाग्रामको डिजाइनले युवामा मानसिक स्वास्थ्य संकट बढाइरहेको छ कि छैन भन्ने विषयमा…
- २९ माघ २०८२, बिहीबार