जेडटीईको एक्शन ३० अल्ट्रा स्मार्टफोन अमेरिका र क्यानडामा सार्वजनिक
चिनियाँ स्मार्टफोन कम्पनी जेडटीईले आफ्नो एक्शन ३० अल्ट्रा फ्ल्यागशिप स्मार्टफोन अमेरिका र क्यानडामा सार्वजनिक गरेको छ। यो मोडल अन्य एक्शन फोनहरु झैं यूरोपमा पनि उपलब्ध हुने अपेक्षा गरिएको छ। कम्पनीका…
- ३ बैशाख २०७८, शुक्रबार