इन्क्रिप्टेड मेसेजिंग एप ‘टेलीग्राम’ मा चीनबाट साइबर आक्रमण गरिएको आरोप
काठमाडौं । लोकप्रिय इन्क्रिप्टेड मेसेजिंग एप टेलीग्राममा साइबर आक्रमण भएको छ । कम्पनीले आफ्नो नेटवर्कको एशिया क्षेत्रमा डिस्ट्रिब्यूटेड डिनायल अफ सर्भिस(डिडिओएस) आक्रमण भएको उल्लेख गरेको छ । कम्पनीका फाउण्डर पाभेल…
- ३० जेष्ठ २०७६, बिहीबार