२० वर्षपछि एक्सले ल्यायो अभिभावकीय नियन्त्रण सुविधा
अस्तित्वमा आएको २० वर्षपछि ट्विटरका नामले चिनिने सामाजिक सञ्जाल एक्सले किशोरकिशोरीका लागि अभिभावकीय नियन्त्रण सुविधा थपेको छ। यसले अभिभावक तथा संरक्षकलाई आफ्ना बालबालिकाले प्लेटफर्ममा कस्तो सामग्री हेर्छन् र त्यसमा कसरी…
- १२ मंसिर २०८३, शनिबार