नेपाल टेलिकमले बिलिङ्ग सिस्टम मर्मत संभार गर्दै, मध्यरात केहि समय अवरोध आउनसक्ने २१ भाद्र २०७७, आईतवार
सरकारले ३ अर्ब ८७ करोड रुपैयाँ फ्रिक्वेन्सी दस्तुर बापत उठायो, कुन सेवा प्रदायकले कति तिरे हेर्नुस् २१ भाद्र २०७७, आईतवार
सोलुखुम्बुको दुर्गम क्षेत्रमा नेपाल टेलिकमको फोरजी सेवा सञ्चालन गर्न टावर निर्माण १८ भाद्र २०७७, बिहीबार
विद्यार्थीहरुलाई वैकल्पिक शिक्षा प्रदान गर्न नेपाल टेलिकम र प्याब्सनबीच सम्झौता १६ भाद्र २०७७, मंगलवार
वर्ल्डलिङ्कका इन्टरनेट सेवाग्राही सबैभन्दा धेरै, दोस्रोमा नेपाल टेलिकम र एनसेल पाँचौं स्थानमा १० भाद्र २०७७, बुधबार
नेपाल टेलिकमको २३०० मेगाहर्ज ब्याण्ड फ्रिक्वेन्सी हाल व्यावसायिक प्रयोगमा नआउने, थपियो म्याद १० भाद्र २०७७, बुधबार
नेपाल टेलिकमले ल्यायो ह्याप्पी लर्निङ प्याक, अनलाइन पठनपाठन गर्न रु.३१५ मा २४ जीबी डाटा २ भाद्र २०७७, मंगलवार
टेलिकमलाई बाँकी ५ मेगाहर्ज फ्रिक्वेन्सी दिन दूरसञ्चार प्राधिकरणलाई मन्त्रालयको निर्देशन २९ श्रावण २०७७, बिहीबार
नेपाल टेलिकमको सेवा बारे सबैभन्दा धेरै उजुरी, के गर्दैछ व्यवस्थापन नेटवर्क र गुणस्तर सुधार्न ? २७ श्रावण २०७७, मंगलवार
नेपाल टेलिकमलाई १८०० मेगाहर्ज ब्याण्डमा बाँकी ५ मेगाहर्ज फ्रिक्वेन्सी, शर्त तोकियो २३ श्रावण २०७७, शुक्रबार
टेलिकमका एक कर्मचारीमा कोरोना संक्रमण देखिएपछि कार्यालय प्रवेशमा कडाई गरिँदै २३ श्रावण २०७७, शुक्रबार
लकडाउनको अवधिमा स्मार्ट टेलिकमलाई फलिफाप, ठूला अपरेटरको हिस्सा घट्दा बजार बढायो १८ श्रावण २०७७, आईतवार
नेपाल टेलिकमको फोरजी बिस्तारमा भएको ढिलाइ बारे कारण पेश गर्न समितिको निर्देशन १६ श्रावण २०७७, शुक्रबार
टेलिकमको सेवा बारे विकास समितिमा सांसदहरुद्धारा प्रश्नको वर्षा, अधिकारीहरु भने पुरै बचाऊमा १६ श्रावण २०७७, शुक्रबार
अक्सन गुमाएको टेलिकमलाई सस्तो मूल्यमा १८०० मेगाहर्ज ब्याण्डको बाँकी फ्रिक्वेन्सी दिन माग १५ श्रावण २०७७, बिहीबार
यस्तो छ नेपाल टेलिकमको प्रिपेड र पोस्टपेड सिमकार्ड प्रयोग गर्ने अवधि, विदेशबाट पनि टपअप हुने ८ श्रावण २०७७, बिहीबार
नेपाल टेलिकमको कल ट्रान्सफर सुबिधा, कार्यालयमा कर्मचारी नहुँदा फोन कल उठाउन सकिने ६ श्रावण २०७७, मंगलवार
नेपाल टेलिकम अब संघिय संरचनामा, कम्पनीको पहिलो प्रादेशिक निर्देशनालय पोखरामा स्थापना ४ श्रावण २०७७, आईतवार
टेलिकमका कर्मचारीहरुको संघर्ष कार्यक्रम घोषणा, नवीकरण दस्तुरको नीतिगत व्यवस्था गर्न माग २ श्रावण २०७७, शुक्रबार
संस्था बचाउन भन्दै नेपाल टेलिकमका कर्मचारीहरु संयुक्त संघर्ष समिति बनाएरै आन्दोलनमा २ श्रावण २०७७, शुक्रबार
नेपाल टेलिकमको प्रति ग्राहक आम्दानी घट्दो क्रममा, सबैभन्दा धेरै घटेको वाइम्याक्स सेवामा १ श्रावण २०७७, बिहीबार