उत्कृष्ट १० मा कुन कुन इन्टरनेट सेवा प्रदायक परे? हेर्नुहोस् ग्राहक सङ्ख्यासहित

नेपाल दूरसञ्चार प्राधिकरणले आर्थिक वर्ष २०७८/७९ को कार्तिक मसान्तसम्मको एमआईएस प्रतिवेदन हालै सार्वजनिक गरेको छ। प्रतिवेदनमा नेपालमा इन्टरनेट सेवा दिँदै आएका नयाँ र पुराना गरी ५१ प्रदायकहरुको नाम र अद्यावधिक […]

  • १६ पुष २०७८, शुक्रबार
भारी हिमपातले इन्टरनेट र टेलिफोन अवरुद्ध
  • १५ पुष २०७८, बिहीबार

केही दिनयताको हिमपातले उच्च पहाडी र हिमाली भेगमा टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध हुन थालेको छ। कर्णाली प्रदेशसहित, मनाङ, मुस्ताङ, म्याग्दी, ताप्लेजुङ लगायतका उच्च क्षेत्रका बस्तीमा सञ्चार सम्पर्क प्रभावित भएको […]

फिक्स्ड ब्रोडब्यान्डका प्रयोगकर्ता ९० लाख हाराहारी, एकै महिनामा थपिए ४ लाखभन्दा बढी
  • १५ पुष २०७८, बिहीबार

नेपालमा फिक्स्ड ब्रोडब्याण्ड इन्टरनेट सेवा चलाउनेको संख्या ८९ लाख ६६ हजार ५६४ पुगेको छ। यो सङ्ख्या वायर्ड र वायरलेस फिक्स्ड ब्रोडब्यान्ड प्रयोग गर्नेको समग्र आँकडा हो। हालै नेपाल दूरसञ्चार प्राधिकरणले […]