टेलिकम उपकरणको विश्व बजार करिब ६ प्रतिशले बढ्यो, बजार हिस्सामा ह्वावे सबैभन्दा अगाडी १८ भाद्र २०७६, बुधबार
ह्वावेले पायो ५० भन्दा बढि फाइभजी व्यावसायीक सम्झौता, फाइभजीका लागि २ लाख मोडूल आपूर्ति १७ भाद्र २०७६, मंगलवार
नेपाल टेलिकमको थप शेयर बेच्दै सरकार, ६६ प्रतिशत शेयर राखेर बाँकी सर्वसाधारणलाई बेच्ने तयारी १६ भाद्र २०७६, सोमबार
अमेरिकाद्धारा पोल्याण्डसँग फाइभजी नेटवर्क सेक्यूरिटी सम्झौता, ह्वावेलाई ५जी नेटवर्क बाहिरै राख्ने १६ भाद्र २०७६, सोमबार
यूटिएलको ब्रोडब्याण्ड बिस्तारको परियोजना फिर्ता लिएर नयाँ ढंगबाट शुरु गर्नुपर्छ– संचार मन्त्री बाँस्कोटा १५ भाद्र २०७६, आईतवार
दूरसंचार सेवा शुल्कले घटायो एनसेलको आम्दानी, प्रति ग्राहक औसत आम्दानीमा देखियो वृद्धि १३ भाद्र २०७६, शुक्रबार
लाइसेन्स नविकरण र ओटिटिले नाफा घटेको टेलिकमको स्पष्टोक्ति, फोरजी बिस्तारले फाइदा हुने दाबी १२ भाद्र २०७६, बिहीबार
क्लासिक टेकको ब्याण्डविथमार्फत अवैधरुपमा इन्टरनेट संचालन, दूरसंचार प्राधिकरणले गर्यो सिलबन्दी ११ भाद्र २०७६, बुधबार
नेपाल टेलिकमको इन्टरनेट सेवा प्रति एमबी ३ पैसामा उपलब्ध, २८ दिनसम्म २८ जीबी डाटा पाईने १० भाद्र २०७६, मंगलवार
एनसेलको मोबाइल सेवाको दोस्रो पटकको लाइसेन्स नविकरण, सरकारले दियो किस्तामा तिर्ने सुविधा १० भाद्र २०७६, मंगलवार
मोबाइल सिम प्रयोगमा कडाई गरिँदै, आफ्नो नामको सिम मात्र प्रयोग गर्न दूरसंचार प्राधिकरणको अनुरोध ९ भाद्र २०७६, सोमबार
दूरसंचार प्राधिकरणले पारित गर्यो नयाँ इन्टरकनेक्सन गाइडलाइन, अन्तर्राष्ट्रिय फोन शुल्क घट्ने ८ भाद्र २०७६, आईतवार
अमेरिकाको नियामक निकायद्धारा ग्रामीण ब्रोडब्याण्ड सुधारका लागि करिब ५ बिलियन डलर अनुदान ६ भाद्र २०७६, शुक्रबार
दूरसंचार प्राधिकरणको एक्सनपछि एनसेलले घटायो डाटाको शुल्क, अब प्रति एमबी २ रुपैयाँ मात्रै ५ भाद्र २०७६, बिहीबार
पाकिस्तानमा ४ करोड ४० लाख आईएमईआई दर्ता, डिभाइसको पहिचान र ब्लक गर्ने सिस्टम जडान ४ भाद्र २०७६, बुधबार
शुरुभयो मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टमको काम, कम्पनीले सरोकारबालाहरुसँग छलफल गर्दै २ भाद्र २०७६, सोमबार
दूरसंचार प्राधिकरणले दिएको म्याद भित्र बाँकी बक्यौता रकम तिरेन् नेपाल स्याटेलाइट टेलिकमले १ भाद्र २०७६, आईतवार
नेपाल टेलिकममा ३० वर्षे प्रावधानबारेको निर्देशनले खैलाबैला, कर्मचारीको चर्को बिरोधपछि स्थगित ३१ श्रावण २०७६, शुक्रबार
ह्वावेले सिक्सजी टेक्नोलोजी विकास गर्न अनुसन्धान शुरु गर्यो, सन् २०३० पछि मात्र आउनसक्ने ३० श्रावण २०७६, बिहीबार
लाइसेन्स खारेज हुनबाट बच्यो स्मार्ट टेलिकम, प्राधिकरणलाई बुझायो बाँकी बक्यौताको ३० करोड रुपैयाँ २८ श्रावण २०७६, मंगलवार
नेपाल टेलिकमको रोमिङ शुल्कमा भारी छुट, भारतबाट ३० रुपैयाँ र चीनबाट ५० रुपैयाँ प्रति मिनेट शुल्क २७ श्रावण २०७६, सोमबार
अबैध अन्तर्राष्ट्रिय कल बाईपासमा संलग्न एकजना पक्राउ, सिमकार्डसहितका उपकरणहरु बरामद २६ श्रावण २०७६, आईतवार
एनसेलले टेरेन् दूरसंचार प्राधिकरणको डाटा शुल्क घटाउन दिएको निर्देशन, होला त कारबाही ? २६ श्रावण २०७६, आईतवार
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने- ‘हामी ह्वावेसँग व्यवसाय गर्न गईरहेका छैनौं’ २५ श्रावण २०७६, शनिबार
आगलागी हुँदा रोकिएका सुबिसुका केबल टिभी र इन्टरनेट सेवा बिहिबारदेखि पूर्णरुपमा संचालन हुने २२ श्रावण २०७६, बुधबार
बाँकी बक्यौता तिर्न शर्त राख्ने नेपाल स्याटेलाइटलाई रकम बुझाउने म्याद, समयमा नतिरे स्वतः खारेज १९ श्रावण २०७६, आईतवार