पोलको भाडा नतिर्ने र सम्झौता नविकरण नगरेका इन्टरनेट सेवा प्रदायकको तार र उपकरण हटाईने !

नेपाल विद्युत प्राधिकरणले आफ्ना पोलहरु प्रयोग गरे बापत भाडा नतिर्ने र सम्झौता नविकरण नगरेका टेलिफोन, इन्टरनेट तथा केबल टिभी सेवा प्रदायकका तारहरु हटाईदिने भएकोछ। प्राधिकरणले आज सार्वजनिक सूचना प्रकाशित गर्दै […]

  • १६ भाद्र २०७८, बुधबार
हुम्लाको विकट गाउँपालिका लिमीमा फोरजी टावर निर्माण हुँदै
  • १५ भाद्र २०७८, मंगलवार

हुम्लाको विकट मानिने उत्तरी नाम्खा गाउँपालिकाको वडा नं ६ लिमीमा नेपाल टेलिकमको फोर–जी टावर निर्माण हुने भएको छ। टावर निर्माणका लागि हेलिकप्टरबाट सामान ढुवानी गरिएको छ। लामो समयदेखि लिमीमा टावर […]

क्रशहोल्डिङ्गमा कारबाही भोगेको वेबसर्फरका शेयरधनीहरुले बेचे अर्को सेवा प्रदायक कम्पनीको शेयर
  • १५ भाद्र २०७८, मंगलवार

क्रशहोल्डिङ्ग गरेर कारोबार गरेको भन्दै नेपाल दूरसञ्चार प्राधिकरणले कारबाही गरेको इन्टरनेट सेवा प्रदायक कम्पनी वेबसर्फर नेपाल कम्युनिकेशन सिस्टम प्रालीका लगानीकर्ताहरुले अर्को कम्पनीको आफ्नो शेयर बिक्री गरेका छन्। वेबसर्फरका शेयरधनी तथा […]