सबै प्रकारका भुक्तानी अनिवार्य रूपमा विद्युतीय प्रणालीमार्फत गर्ने व्यवस्था आजदेखि लागु

आजदेखि सार्वजनिक निकायबाट हुने सबै प्रकारका भुक्तानी अनिवार्य रूपमा विद्युतीय प्रणालीमार्फत गर्ने व्यवस्था मिलाउनुपर्ने भएको छ। यसअघि अर्थ मन्त्रालयले चालु आर्थिक वर्षको पहिलो दिन आज साउन १ गतेदेखि सार्वजनिक निकायबाट […]

  • १ श्रावण २०८२, बिहीबार
अनलाइनमार्फत सूचना माग्न र पुनरावेदन गर्न सकिने प्रणाली सञ्चालनमा
  • १ श्रावण २०८२, बिहीबार

राष्ट्रिय सूचना आयोगले नागरिकको सूचनाको हकसम्बन्धी व्यवस्थाको कार्यान्वयनमा सहजीकरण गर्न आजदेखि ‘आरटिआई म्यानेजमेन्ट सिस्टम’ सञ्चालनमा ल्याएको छ। आयोगमा आज आयोजित कार्यक्रममा प्रमुख सूचना आयुक्त डा. सुरेशप्रसाद आचार्यले सो प्रणालीको प्रारम्भिक […]

‘डिजिटल मिडिया व्यवस्थापन र पत्रकार आचारसंहिता’सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
  • १ श्रावण २०८२, बिहीबार

प्रेस काउन्सिल नेपालको आयोजनामा बुधबार काठमाडौंमा डिजिटल मिडिया व्यवस्थापन र पत्रकार आचारसंहिता’ सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा काउन्सिलका बोर्ड सदस्यद्वय शन्तराम बिडारी र नकुल अर्याल, पूर्वसदस्य शुभेच्छाविन्दु तुलाधर, […]

ताजा समाचार