टेक कम्पनी गूगलको कार्यालय अब सेप्टेम्बर ७ तारिखसम्म बन्द रहने

टेक कम्पनी गूगलले अमेरिकासहित धेरै देशहरुमा आगामी सेप्टेम्बर ७ तारिखसम्म अफिसहरू बन्द गर्ने निर्णय गरेको छ। यसअघि कम्पनीले यहि ६ जुलाईदेखि कार्यालय खोल्ने घोषणा गरेको थियो। कम्पनीले आफ्नो विज्ञप्तिमा शुरुको […]

  • १८ असार २०७७, बिहीबार
भिडियो गेमहरुमा हुने लूट बक्सहरू बेलायतमा तत्काल नियमन सांसदहरुको माग
  • १८ असार २०७७, बिहीबार

बेलायतको हाउस अफ लर्ड्सको ग्याम्बलिङ्ग समितिले भिडियो गेमहरुमा हुने लूट बक्सहरूलाई जुवा कानून अन्तर्गत नियमित गरिनुपर्ने बताएको छ। लर्ड्सले त्यसलाई अवसरको खेलको रूपमा वर्गीकृत गर्नुपर्ने बताएका छन जसले ती लूट […]

लाजिम्पाटमा अनुमतिविना ड्रोन उडाउने चारजना पक्राउ
  • १८ असार २०७७, बिहीबार

प्रहरीले काठमाडौं भित्रै अनुमतिविना ड्रोन उडाउने चारजनालाई पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका-२ लाजिम्पाटमा अनुमति बिना ड्रोन उडाएपछि मार्चिङ एण्ड प्रालिका कर्मचारीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । ललितपुर महानगरपालिका १० […]

ताजा समाचार