नयाँ क्रू ड्रागन अन्तरिक्षयान निर्माणको काम रोक्दै स्पेसएक्स

स्पेसएक्सले आफ्नो नयाँ क्रू ड्रागन अन्तरिक्ष यान निर्माणको काममा रोकेको छ। क्रू ड्रागन क्याप्सुल स्पेसएक्सले अन्तरराष्ट्रिय अन्तरिक्ष स्टेशनमा अन्तरिक्षयात्री लैजान तथा ल्याउन प्रयोग गर्ने गरेको रोयटर्सले जनाएको छ। यसका पछाडि […]

  • १६ चैत्र २०७८, बुधबार
एचपीले भिडियो कन्फ्रेन्सिङ प्रणाली निर्माता पोलीलाई ३.३ अर्ब डलरमा किन्दै
  • १६ चैत्र २०७८, बुधबार

एचपीले भिडियो कन्फ्रेन्सिङ प्रणाली निर्माता पोलीलाई खरिद गर्ने भएको छ। कम्पनीले प्रति शेयर नगद ४० अमेरिकी डलर वा नेट ऋणसहित ३.३ अर्ब अमेरिकी डलरको कुल मूल्यमा प्राप्त गर्न निश्चित सम्झौतामा […]

भारतको दिल्ली विधानसभा अब पूर्णरूपमा पेपरलेस हुने, प्रक्रिया डिजिटल मोडमा गरिने
  • १६ चैत्र २०७८, बुधबार

भारतको दिल्ली विधानसभा अब पूर्णतया पेपरलेस हुने भएको छ। दिल्लीका उपमुख्यमन्त्री मनिष सिसोदियाले यस विषयमा ट्वीटमार्फत जानकारी दिएका छन्। विधानसभामा राख्नु पर्ने सबै कागजात अब ई–पेपरको रुपमा मात्रै टेबुलमा राखिने […]