नेकपा (एकीकृत समाजवादी) को प्रचार गर्न कलम न्युज डटकम सार्वजनिक

  • Technology Khabar | १४ चैत्र २०७८, सोमबार
नेकपा (एकीकृत समाजवादी) को प्रचार गर्न कलम न्युज डटकम सार्वजनिक

काठमाडौं ।

नेकपा (एकीकृत समाजवादी)ले आफ्नो गतिविधि प्रचार गर्न कलम न्युज डटकम अनलाइन पोर्टल सार्वजनिक गरेको छ।

समाजवादी प्रेस सङ्गठनको दुई दिने विस्तारित बैठकको आइतबार समापन कार्यक्रममा पार्टीका अध्यक्ष माधवकुमार नेपालले अनलाइन पोर्टल सार्वजनिक गरेका हुन्।

सो पोर्टलबाट आफ्नो पार्टीको गतिबिधि र प्रचार प्रसार बारे जानकारी दिने बताईएको छ।

प्रकाशित: १४ चैत्र २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

रियलमी पी४एक्स आधिकारिक रूपमा उपलब्ध

  • Technology Khabar
  • १४ चैत्र २०७८, सोमबार