अब डस्टबिनबाटै मोबाइल चार्ज गर्न सकिने, काठमाडौँ उपत्यकामा फोहर सङ्कलन गर्न स्मार्ट डस्टबिन ११ मंसिर २०७५, मंगलवार
टेलिकममा सरकारी हस्तक्षेप भएको भन्दै ट्रेड युनियनको विरोध, माग पुरा गर्न १ हप्ते अल्टिमेटम १० मंसिर २०७५, सोमबार
डाटा शुल्क घटाउन भन्दै एनसेललाई दूरसंचार प्राधिकरणको पत्र, यस्तो छ अहिलेको सेवा शुल्क ९ मंसिर २०७५, आईतवार
प्रदेश नम्बर ४ को चार जिल्लामा ब्रोडब्याण्ड इन्टरनेट पुर्याईने, दूरसंचार प्राधिकरणले माग्यो आवेदन ८ मंसिर २०७५, शनिबार
त्रिभुवन विश्वविद्यालय ‘निःशुल्क वाइफाइ’ क्षेत्र घोषणा हुने, द्रूतगतिमा अप्टिकल फाइबर बिछ्याईँदै ८ मंसिर २०७५, शनिबार
नेपाल टेलिकमका प्रबन्ध निर्देशकको नियुक्ति सम्बन्धी निर्देशिका संशोधन, यस्तो छ नयाँ व्यवस्था ७ मंसिर २०७५, शुक्रबार
दूरसंचार प्राधिकरणले असोज मसान्तसम्म फ्रिक्वेन्सी दस्तुर २ अर्ब उठायो, तीन कम्पनीले अझै बुझाएनन् ६ मंसिर २०७५, बिहीबार
यी गेमिङ्ग एप्समार्फत ५ लाख स्मार्टफोनमा भाइरस फैलियो, तपाईँको गेमिङ्ग एप्समा पनि छ की हेर्नुस् ५ मंसिर २०७५, बुधबार
अनुमति नै नलिई इन्टरनेट सेवा दिएको भेटियो, सूपरनेट कम्यूनिकेसनलाई कारबाहीको तयारी ५ मंसिर २०७५, बुधबार
ह्वावेको मेट ट्वान्टी प्रो स्मार्टफोन बजारमा, लाइका ट्रिपल क्यामरा र वायरलेस रिभर्स चार्ज सुविधा ४ मंसिर २०७५, मंगलवार
टेलिकमद्धारा नेपालमै पहिलो अन्तर्राष्ट्रिय इन्ट्रानेट लिज लाइन जडान, होङ्सी शिवम् सिमेन्टलाई सेवा ३ मंसिर २०७५, सोमबार
नेपालमा अनलाइन भुक्तानी र फछ्र्योट प्रणाली कमजाेर, सुधार आवश्यक रहेको अध्ययनको निष्कर्ष ३ मंसिर २०७५, सोमबार
सरकारी निकायमा जीमेल प्रयोगमा प्रतिबन्ध लाग्दै, कर्मचारीहरुले सरकारी ईमेल प्रयोग गर्नुपर्ने १ मंसिर २०७५, शनिबार
नेपालमै आइफोन किन्ने हो ? त्यसो भए तयार पार्नुस् कम्तिमा लाख रुपैयाँको बिटो, हेर्नुस् मूल्य सूची ३० कार्तिक २०७५, शुक्रबार
नयाँ रुपमा आयो नेपाल टेलिकमको मोबाइल एप, अर्को मोबाइलमा ‘प्याकेज गिफ्ट’ पठाउन सकिने २९ कार्तिक २०७५, बिहीबार
मोबाइल फोन लाग्ने समयको आधारमा सबै कम्पनी ‘फेल’, मोबाइल इन्टरनेट सेवामा भने स्मार्ट अगाडी २८ कार्तिक २०७५, बुधबार
एप्पलको नयाँ आइफोनमा ‘नोच डिस्प्ले’ को साटो ‘होल डिस्प्ले’ डिजाइन, यस्तो छ नयाँ पेटेन्ट दर्ता २८ कार्तिक २०७५, बुधबार
विभिन्न मन्त्रालयहरुको अनुगमन कार्यालयमै बसेर अनलाइनमार्फत गर्दै प्रधानमन्त्री २८ कार्तिक २०७५, बुधबार
भारतीय ईकमर्श कम्पनी फ्लिपकार्टका सिईओ बिन्नी बंसलद्धारा राजीनामा, यस्तो छ राजीनामाको कारण २७ कार्तिक २०७५, मंगलवार
राजविराजमा अनलाइन सपिङ बजार संचालन, एप्स र वेबसाइटमार्फत सामान किनबेच गर्न सकिने २७ कार्तिक २०७५, मंगलवार
खाना डेलिभरी गर्ने फुडमाण्डू ८ औं वर्षमा, स्थापना दिवसको अवसरमा हरेक अर्डरमा ८ प्रतिशत छुट २५ कार्तिक २०७५, आईतवार
दराज डटकमको ‘११.११ सेल डे’ मा ग्राहकलाई झुक्याउँदै, छुट भन्दै महंगो मूल्यमा सामान बिक्री २५ कार्तिक २०७५, आईतवार
स्मार्टफोनको बजार माग इतिहासमै पहिलो पटक नकारात्मक बिन्दूमा, यस्तो छ माग घट्नुको कारण २४ कार्तिक २०७५, शनिबार
सामसंगको फोल्डेबल स्मार्टफोन यस्तो छ, नयाँ ‘वान यूआई’ यूजर इन्टरफेस पनि सार्वजनिक २२ कार्तिक २०७५, बिहीबार
इन्टरनेट बैंकिंग प्रयोग गर्नुहुन्छ भने यी विषयहरुमा ध्यान दिनुस्, नत्र चोरी होला तपाईँको गोप्य डेटा २१ कार्तिक २०७५, बुधबार
गूगलले प्ले स्टोरमा क्रेडिट रकम दिँदै, तपाईँले पनि गूगल प्ले स्टोरमा निशुल्क रकम प्राप्त गर्नुभयो ? २० कार्तिक २०७५, मंगलवार
शुरु भयो नेप्से अनलाइन कारोबार प्रणाली, यसरी गर्न सकिन्छ घरमा बसेरै अनलाइनबाट शेयर कारोबार २० कार्तिक २०७५, मंगलवार
ह्याकरले चोरे १२ करोड फेसबुक यूजर्सको डाटा, ८१ हजार प्रयोगकर्ताको व्यक्तिगत जानकारी बिक्रीमा १८ कार्तिक २०७५, आईतवार
तपाईँको मोबाइल फोनको मेमोरी कार्ड बिग्रीयो ? पैसा खर्च नगरेर पनि यसरी ठीक गर्नसकिन्छ १७ कार्तिक २०७५, शनिबार
दराज ११.११– विश्वकै सबैभन्दा ठूलो सेल डे, प्रत्येक घण्टामा ग्राहकलाई अफर र दिनभरी नै उपहार १६ कार्तिक २०७५, शुक्रबार
यस्तो छ विश्वको पहिलो फोल्ड गर्न मिल्ने फोन, फोल्ड गरेर दुबै भागको स्क्रीन प्रयोग गर्न सकिने १५ कार्तिक २०७५, बिहीबार