डिशहोम फाइबरनेटले ल्यायो सस्तोमा डाइनामिक कम्बो प्याक

  • Technology Khabar | २२ मंसिर २०७८, बुधबार
डिशहोम फाइबरनेटले ल्यायो सस्तोमा डाइनामिक कम्बो प्याक

काठमाडौं ।

डिशहोम फाईबरनेटले डाइनामिक कम्बो प्याक अफरअन्तर्गत ४० एमबीपीएस ईन्टरनेट बार्षिक मात्र रु १२,९९९ मा ल्याएको छ।

जस अन्तर्गत डिशहोम फाईबरनेटसंगै डिशहोम टिभी कनेक्सन वा आईपी टिभीको सुविधा ग्राहकहरुले पाउने कम्पनीले बताएको छ।

यो सुविधा २५ एमबीपीएस वार्षिक रु. ११,५०० मा पनि लिन सक्ने कम्पनीले जनाएको छ।

साथमा उत्कृष्ट इन्टरनेट कनेक्सनको अनुभवसहित, आकर्षक छुटहरु, निःशुल्क डिशहोम गो एप र एक्सभिओडि जस्ता विभिन्न सुविधाहरु उपलब्ध छन्। फाइबरनेटका योजनाहरु १० एमबीपीएसदेखि १०० एमबीपीएससम्म उपलब्ध छन् ।

डिशहोम फाइबरनेटको बारेमा थप जानकारी चाहिएमा ९८०१५४४००० मा सम्पर्क गरि जानकारी प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ।

प्रकाशित: २२ मंसिर २०७८, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार